सीप परीक्षण मूल्यांकनकर्ता तालिमका लागि अनलाइन आवेदन फाराम भरेका आवेदकहरु छनौट गरिएको व्यहोरा जानकारी गराइन्छ ।
                        
                        
                                                            सीप परीक्षण मूल्यांकनकर्ता तालिमका लागि अनलाइन आवेदन फाराम भरेका आवेदकहरु छनौट गरिएको व्यहोरा जानकारी गराइन्छ ।
                                                    
                    
                    2024-05-25 01:59:56
                                    2024-05-25 01:59:56
                    
                                            प्राविधिक प्रशिक्षण प्रतिष्ठानको मिति २०८१।०१।२१ गते प्रकाशित सूूचना अनुुसार प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI)मा सञ्चालन हुुने सीप परीक्षण मूल्यांकनकर्ता (Skill Test Assessor Training) तालिमका लागि अनलाइन आवेदन फाराम भरेका आवेदकहरु मध्ये देहाय अनुुसारका आवेदकहरुलाई तालिममा छनौट गरिएको व्यहोरा जानकारी गराइन्छ । छनौट भएका उम्मेदवारहरुले तालिमका लागि पेश गरेका सम्पुुर्ण शैक्षिक योग्यता तथा अनुुभवका सक्कल प्रमाणपत्र सहित तपसिलमा उल्लेख गरिएका समुुहहरुले तालिमका लागि तोकिएको मितिको विहान ९ः०० वजे तालिममा सहभागी हुुन यो सूूचना प्रकाशित गरिएको छ । कुुनै कारणवस तालिममा सहभागि हुुन असमर्थ उम्मेदवारहरुले कम्तिमा १ दिन अगाडि तालिम संयोजक वा प्रतिष्ठानको टेलिफोन मार्फत जानकारी गराउनुु हुुन समेत अनुुरोध छ ।
                        
                                                            a
                             
                        
 
                                                                                                                                                
                                                                            
                            
                                
                                    
                                        |  S.N 
                                             क्रम संख्या  | 
                                         Related File Name 
                                             सम्बन्धित फाइलको नाम  | 
                                         Uploaded At 
                                             अपलोड गरिएको मिति  | 
                                         Action 
                                             कार्य  | 
                                    
                                
                                
                                                                                                                                                    
                                            | 1
                                                1 | 
                                            सीप परीक्षण मूल्यांकनकर्ता तालिमका लागि अनलाइन आवेदन फाराम भरेका आवेदकहरु छनौट गरिएको व्यहोरा जानकारी गराइन्छ । - 4AIbXhsBA0.pdf
                                                
                                                                                                    सीप परीक्षण मूल्यांकनकर्ता तालिमका लागि अनलाइन आवेदन फाराम भरेका आवेदकहरु छनौट गरिएको व्यहोरा जानकारी गराइन्छ । - 4AIbXhsBA0.pdf
                                                                                                 | 
                                            2024-06-07 00:09:59
                                                2024-06-07 00:09:59 | 
                                            
                                                
                                             |